प्रसविनी

Romanized: prasawini, prasavinee, prashavini, prasabini

बालकको जन्म दिने; जन्माउने; सुत्केरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बालकको जन्म दिने; जन्माउने; सुत्केरी।
२.
आमा।

सम्बन्धित शब्दहरू