प्रसृत

Romanized: prasrita, prasrit, prashrita, prashrit

फैलिएको; फिँजिएको; प्रसरण भएको; विस्तृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्र+सृत]

1
फैलिएको; फिँजिएको; प्रसरण भएको; विस्तृत।

सम्बन्धित शब्दहरू