अपसृत
Romanized: apasrita, apasrit, apashrita, apashrit
आफ्नो उत्तरदायित्व, पद, कार्य आदिबाट हटेको; निक्लिएको; पन्छिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो उत्तरदायित्व, पद, कार्य आदिबाट हटेको; निक्लिएको; पन्छिएको।
२.
पारपाचुके लिएको; सम्बन्धविच्छेद गरेको।