अपसृता

Romanized: apasritaa, apasrita, apasrit, apashritaa

सम्बन्ध विच्छेद गरिएकी; पारपाचुके दिएकी वा लिएकी; परित्यक्ता (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सम्बन्ध विच्छेद गरिएकी; पारपाचुके दिएकी वा लिएकी; परित्यक्ता (स्त्री)।

सम्बन्धित शब्दहरू