प्राइभेट कम्पनी

Romanized: praaibheta kampani, praaibheta kampanee, praibheta kampanee, praibheta kampanii

कुनै सरकारी वा अर्धसरकारी सङ्घ एवं संस्थासँग सम्बन्ध नरहेको निजी वा व्यक्तिगत उद्यम; स्वकीय कारोबारसम्बन्धी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै सरकारी वा अर्धसरकारी सङ्घ एवं संस्थासँग सम्बन्ध नरहेको निजी वा व्यक्तिगत उद्यम; स्वकीय कारोबारसम्बन्धी स्थापना।

सम्बन्धित शब्दहरू