प्राकार
Romanized: praakaara, praakaar, praakara, prakaara
सहर वा किल्ला आदिको सुरक्षाका निम्ति चारैतिर लगाइएको अग्लो पर्खाल; प्राचीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सहर वा किल्ला आदिको सुरक्षाका निम्ति चारैतिर लगाइएको अग्लो पर्खाल; प्राचीर।