प्रागैतिहासिक

Romanized: praagaitihaasika, praagaitihaasik, praagaitihasika, pragaitihaasika

इतिहासमा वर्णन गरिएको समयभन्दा पहिलेको; इतिहास लेखिनुभन्दा पहिलेको; क्रमबद्ध इतिहासभन्दा पूर्वकालको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
इतिहासमा वर्णन गरिएको समयभन्दा पहिलेको; इतिहास लेखिनुभन्दा पहिलेको; क्रमबद्ध इतिहासभन्दा पूर्वकालको ।

सम्बन्धित शब्दहरू