प्राण फुक्नु
Romanized: praana phuknu, praana fuknu, prana fuknu, prana phuknu
कुनै नैराश्यका घेरामा परिसकेका विषयमा नयाँ चेतना र उमङ्ग जगाउनु; मरणासन्न अवस्थालाई पुनः जीवित हुने उपाय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कुनै नैराश्यका घेरामा परिसकेका विषयमा नयाँ चेतना र उमङ्ग जगाउनु; मरणासन्न अवस्थालाई पुनः जीवित हुने उपाय गर्नु।