शङ्ख फुक्नु

Romanized: shangkha phuknu, sangkha phuknu, shangkha fuknu, shankha phuknu

आह्वान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
आह्वान गर्नु।
२.
प्रचार गर्नु।
३.
हाँक दिनु।

सम्बन्धित शब्दहरू