प्राणदाता

Romanized: praanadaataa, praanadaata, praanadataa, pranadaataa

कसैको ज्यान बचाइदिने; मृत्यून्मुख स्थितिबाट जोगाइदिने; प्राण दिने; जीवनदान दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कसैको ज्यान बचाइदिने; मृत्यून्मुख स्थितिबाट जोगाइदिने; प्राण दिने; जीवनदान दिने।

सम्बन्धित शब्दहरू