प्राणदान

Romanized: praanadaana, praanadaan, praanadana, pranadaana

मृत्युबाट बचाउने काम; ज्यान जोगाउने क्रिया; जीवनदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मृत्युबाट बचाउने काम; ज्यान जोगाउने क्रिया; जीवनदान।

सम्बन्धित शब्दहरू