प्रापयिता

Romanized: praapayitaa, praapayita, prapayitaa, praapayit

प्राप्त गर्ने; पाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्राप्त गर्ने; पाउने।
२.
प्राप्त गराउने; पुऱ्याउने।

सम्बन्धित शब्दहरू