प्रियंवद

Romanized: priyanvada, priyamvad, priyamwada, priyanvad

सबैलाई प्यारो लाग्ने गरी मिठो बोल्ने, कसैलाई पनि कुराले रिझाउने; प्रियवादी; मिष्टभाषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबैलाई प्यारो लाग्ने गरी मिठो बोल्ने, कसैलाई पनि कुराले रिझाउने; प्रियवादी; मिष्टभाषी।

सम्बन्धित शब्दहरू