प्रियंवदा

Romanized: priyamvadaa, priyanvadaa, priyamwadaa, priyanvada

सबैलाई प्यारो र सुन्दर लाग्ने गरी बोल्ने; मिष्टभाषिणी; मधुरभाषिणी; प्रियवादिनी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सबैलाई प्यारो र सुन्दर लाग्ने गरी बोल्ने; मिष्टभाषिणी; मधुरभाषिणी; प्रियवादिनी (स्त्री)।

सम्बन्धित शब्दहरू