प्रियदर्शी

Romanized: priyadarshi, priyadarshee, priyadarsee, priyadarsii

सबैलाई स्नेहको दृष्टिले हेर्ने; अत्यन्त मायालु भावले हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबैलाई स्नेहको दृष्टिले हेर्ने; अत्यन्त मायालु भावले हेर्ने।
२.
मनोहर; सुन्दर।
३.
(नाम) भारतका एक प्राचीन नरेश; अशोक।

सम्बन्धित शब्दहरू