प्रेताशौच
Romanized: pretaashaucha, pretaashauch, pretashaucha, pretaasaucha
मरेका व्यक्तिको आशौच; मानिस मर्दाखेरि बारिने वा लाग्ने जुठो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मरेका व्यक्तिको आशौच; मानिस मर्दाखेरि बारिने वा लाग्ने जुठो ।