प्रेस वक्तव्य
Romanized: presa vaktavy, presa vaktawya, presa waktavya, presa vaktawy
पत्रकारहरूले प्रचार गरून् भनी मुद्रित रूपमा वितरण गरिएको वक्तव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पत्रकारहरूले प्रचार गरून् भनी मुद्रित रूपमा वितरण गरिएको वक्तव्य।
२.
पत्रपत्रिकामा छाप्नका निम्ति पत्रकार भेला गरी दिइएको वक्तव्य।