प्रेसविज्ञप्ति

Romanized: presavijnyapti, presawijnyapti, preshavijnyapti, presawijnapti

कुनै आधिकारिक व्यक्तिले वा संवाददाता आदिले कुनै समाचार वा घटनाका बारेमा दिएको जानकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी प्रेस+सं. विज्ञप्ति]

1
कुनै आधिकारिक व्यक्तिले वा संवाददाता आदिले कुनै समाचार वा घटनाका बारेमा दिएको जानकारी।

सम्बन्धित शब्दहरू