प्लवन
Romanized: plavan, plawana, plawan, plabana
पानीमा खेलिने पौडी खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानीमा खेलिने पौडी खेल।
२.
उफ्रने क्रिया वा प्रक्रिया।
३.
फाल हाल्ने क्रिया वा प्रक्रिया।
४.
पानीभित्रको डुबाइ; पानीद्वारा भएको डुबाइ।