फँस्नु
Romanized: phansnu, famsnu, fansnu, phamshnu
फाँसो वा उल्झनमा पर्नु; फस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फँस्+नु]
1
फाँसो वा उल्झनमा पर्नु; फस्नु।