फक्ताङ्लुङ
Romanized: phaktaanglunga, phaktaanglung, phaktanglunga, faktaanglunga
कुम्भकर्ण हिमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
कुम्भकर्ण हिमाल।
२.
ताप्लेजुङ जिल्लामा रहेको एक गाउँपालिका।