म्याङ्लुङ

Romanized: myaanglunga, myaanglung, myanglunga, myanglung

नेपालको कोसी अञ्चलअन्तर्गत तेह्रथुम जिल्लामा पर्ने एक प्रसिद्ध सिंहवाहिनी देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा म्याङ (ढुङ्ङ्गो)+लुङ (बिरालो)]

१.
नेपालको कोसी अञ्चलअन्तर्गत तेह्रथुम जिल्लामा पर्ने एक प्रसिद्ध सिंहवाहिनी देवी।
२.
सोही देवीको स्थान रहेको ठाउँ।

सम्बन्धित शब्दहरू