फङल्याङ्ङ

Romanized: phangalyaangnga, phangalyaangng, phangalyangnga, fangalyaangnga

जोडजाड गरेको काठ, बाँस आदिको वस्तु फुक्लिँदा वा भत्किँदा आउने आवाजका छाँटले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
जोडजाड गरेको काठ, बाँस आदिको वस्तु फुक्लिँदा वा भत्किँदा आउने आवाजका छाँटले।

सम्बन्धित शब्दहरू