फट

Romanized: phat, fata, fat, phata

पराजय; हार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत फट्]

१.
पराजय; हार।
२.
अलग्ग; फुट्टा; छुट्टा।

सम्बन्धित शब्दहरू