फटाउनु

Romanized: phataaunu, fataaunu, fataunu, phataunu

फाट्ने पार्नु; फाट्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
फाट्ने पार्नु; फाट्न लगाउनु।
२.
(सकर्मक क्रिया) मिलेका दुई वा अधिक वस्तुलाई अलग पार्नु; छुट्ट्‌याउनु।
३.
मिलेका दुई वा दुईभन्दा बढी व्यक्तिमा बेमेल गराउनु, फाटो गराउनु।
४.
च्यात्नु, फार्नु।
५.
धाँदो पार्नु; चिरा पार्नु।

सम्बन्धित शब्दहरू