फट्केसाँघु
Romanized: phatkesaamghu, phatkesaanghu, fatkesaamghu, phatkesanghu
सानातिना खोलामा लामा काठ तेर्छ्याएर बनाइएको साँघु; फट्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सानातिना खोलामा लामा काठ तेर्छ्याएर बनाइएको साँघु; फट्के।