साँघु
Romanized: saamghu, saanghu, sanghu, shaamghu
सानातिना नदीनाला तर्न दुवै किनारामा वा पानीमाथि ढुङ्गा आदि थुपारी त्यसमाथि अड्याइएको काठको हिउँदे पुल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शाक?]
1
सानातिना नदीनाला तर्न दुवै किनारामा वा पानीमाथि ढुङ्गा आदि थुपारी त्यसमाथि अड्याइएको काठको हिउँदे पुल; फड्के; साँगु।