साँघुरिनु
Romanized: saamghurinu, saanghurinu, sanghurinu, shaamghurinu
साँघुरो हुनु; साङ्ग्रिनु; खुम्चिनु; चाउरिनु; साँगुरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [साँघुरो+इ+नु]
1
साँघुरो हुनु; साङ्ग्रिनु; खुम्चिनु; चाउरिनु; साँगुरिनु ।