साँघुरो

Romanized: saamghuro, saanghuro, sanghuro, shaamghuro

लम्बाइ वा चौडाइ सानो भएको; फराकिलो नभएको; सा‌ङ्ग्रो; कोप्चो; साँगुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सङ्कुल]

१.
लम्बाइ वा चौडाइ सानो भएको; फराकिलो नभएको; सा‌ङ्ग्रो; कोप्चो; साँगुरो ।
२.
चाहिँदो मात्रामा नअटाउने; वस्तुअनुसार सानो (ठाउँ, भाँडो, लुगा आदि)।
३.
(नाम) खाँचो; हर्जा।
४.
कमी; न्यूनता।

सम्बन्धित शब्दहरू