साँघुइ
Romanized: saamghui, saanghui, sanghui, shaamghui
साँघुरिने भाव, क्रिया वा प्रक्रिया; साँगुऱ्याइ [√ साँघुउ+आइ)] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ साँघुरि (+आइ)]
१.
साँघुरिने भाव, क्रिया वा प्रक्रिया; साँगुऱ्याइ [√ साँघुउ+आइ)]
२.
साँघुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।