साँघुरी

Romanized: saamghuri, saanghuri, sanghuri, saamghuree

अलिअलि साँघुरिएको; थोरै साँघुरो (जस्तो- साँघुरी डाँडो, साँघुरी गढी, साँघुरी भन्ज्याङ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [साँघुरो ई]

१.
अलिअलि साँघुरिएको; थोरै साँघुरो (जस्तो- साँघुरी डाँडो, साँघुरी गढी, साँघुरी भन्ज्याङ आदि)।

सम्बन्धित शब्दहरू