फट्को मार्नु

Romanized: phatko maarnu, fatko maarnu, fatko marnu, phatko marnu

लामो कदम चालेर हिँड्नु वा सिउँदा टाँका टाढा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लामो कदम चालेर हिँड्नु वा सिउँदा टाँका टाढा पार्नु।

सम्बन्धित शब्दहरू