फट्को
Romanized: fatko, phatko
टाढाटाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस प्रकारको पाइलोचलाइ; फड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टाढाटाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस प्रकारको पाइलोचलाइ; फड्को।
२.
मुटु आदिको दुरत गतिको चाल; धड्कन।
३.
भित्री व्यथाद्वारा हुने छटपटी; उँभर्को; खरो।