षट्‌कोण

Romanized: shatkona, shatkon, satkon, satkona

छ कुना परेको छ कुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छ कुना परेको छ कुने।
२.
(नाम) सरस्वतीको प्रतीक छ कुने यन्त्रविशेष।

सम्बन्धित शब्दहरू