फरक

Romanized: pharak, faraka, farak, pharaka

कुनै वस्तुसँगको नमिल्दो हुने स्वरूप वा विषमता; भिन्नता; पार्थक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी फर्क]

१.
कुनै वस्तुसँगको नमिल्दो हुने स्वरूप वा विषमता; भिन्नता; पार्थक्य।
२.
अन्तर; टाढा; दुरी।
३.
(विशेषण) दुइटा वस्तुमा एउटाको अपेक्षा अर्को भिन्नै खालको; अलग; बेग्लो।

सम्बन्धित शब्दहरू