फर्र

Romanized: pharr, farra, farr, pharra

कागज, कपडा आदि हावाका चापमा परेर एकै खेपमा हल्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फर्+र]

१.
कागज, कपडा आदि हावाका चापमा परेर एकै खेपमा हल्लने गरी।
२.
वरिपरि बाँधेको कपडा एक्कासि फुक्ने गरी।
३.
पक्षीहरू एकै बाजि उड्दा आवाज आउने किसिमले।
४.
तातो तेलमा पकाइएको रोटी फुल्ने वा उक्सिने गरी।
५.
शरीरका अङ्गहरू एकाएक फुर्ने भएर।

सम्बन्धित शब्दहरू