फर्याँक्लो
Romanized: pharyaamklo, pharyaanklo, faryaamklo, pharyanklo
लिम्बू जातिमा आशौचका सम्बन्धमा शुद्धशान्ति गर्ने धार्मिक विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भोब.]
1
लिम्बू जातिमा आशौचका सम्बन्धमा शुद्धशान्ति गर्ने धार्मिक विधि।