फलन
Romanized: phalan, falana, falan, phalana
टुक्रिने; धुलिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फल+अन]
१.
टुक्रिने; धुलिने काम।
२.
फल्ने काम; फलाइ।