फलाउनु

Romanized: phalaaunu, falaaunu, falaunu, phalaunu

फल लाग्ने पार्नु; फल्ने गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [फल्+आउ+नु]

१.
फल लाग्ने पार्नु; फल्ने गराउनु।
२.
फल्न लाउनु, चामल आदि ढिकीमा कुटाउनु।

सम्बन्धित शब्दहरू