फसाउनु
Romanized: phasaaunu, fasaaunu, fasaunu, phashaaunu
झुक्क्याउनु वा धोका दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
झुक्क्याउनु वा धोका दिनु।
२.
अल्झाउनु; अड्काउनु।
३.
आफ्ना मत वा समर्थनमा ल्याउनु।
४.
प्रायः बिग्रँदो व्यापारव्यवसाय आदिमा धन, मन, व्यक्ति आदिलाई सम्मिलित गराउनु।
५.
फस्ने वा अल्झने स्थितिमा पार्नु।