फसान
Romanized: phasaana, phasaan, fasaana, phasan
कुनै जटिल समस्या वा कामको फसाइ; धसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फस्+आन]
1
कुनै जटिल समस्या वा कामको फसाइ; धसान।