फाँसो
Romanized: phaamso, phaanso, faamso, phanso
अल्झो; घँटेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फाँस्+ओ]
१.
अल्झो; घँटेसो।
२.
घाँटीमा लगाइने पासो; फाँस।
३.
मन नपरी नपरी गर्नुपरेको काम।