फाँस्नु

Romanized: phaamsnu, phaansnu, faamsnu, phansnu

अल्झाउनु; बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फाँस्+नु]

१.
अल्झाउनु; बाँध्नु।
२.
फन्दामा पार्नु; फँसाउनु।

सम्बन्धित शब्दहरू