ब्वाँसो
Romanized: bvaamso, bvaanso, bwaamso, bvanso
पशुहरूलाई गुदद्वारबाट हात हालेर आन्द्रा झिकी मार्ने एक हिंस्रक पशु; जङ्गली कुकुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वृक]
१.
पशुहरूलाई गुदद्वारबाट हात हालेर आन्द्रा झिकी मार्ने एक हिंस्रक पशु; जङ्गली कुकुर ।
२.
(विशेषण)
चिप्ला कुरा गरी अरूको बिगार गर्ने; कुरा धुत्नमा बित्पाते; धूर्त (मानिस)।