फाउनु

Romanized: phaaunu, faaunu, faunu, phaunu

पानीमा पिठो आदि वस्तु हालेर हातले बेसरी हल्लाउनु वा हुँडल्नु; फेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत फणि]

१.
पानीमा पिठो आदि वस्तु हालेर हातले बेसरी हल्लाउनु वा हुँडल्नु; फेट्नु।
२.
लस्सा आउने गरी चलाउनु; घोल्नु ।

सम्बन्धित शब्दहरू