फाटक

Romanized: phaataka, phaatak, faataka, phatak

कुनै भवनमा पस्ने बाहिरी ढोका; गेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

१.
कुनै भवनमा पस्ने बाहिरी ढोका; गेट।
२.
ढोकाको फब्लेटो।
३.
नगरका सिमानामा रहेको ठुलो द्वार।

सम्बन्धित शब्दहरू