फाटका

Romanized: phaatakaa, phaataka, phatakaa, faatakaa

नियत समयमा कुनै वस्तुको दर, माग बढ्ने विचारअनुसार वस्तुको मूल्य निर्धारित गरी सोही मूल्यमा आँटेर गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[हिन्दी]

1
नियत समयमा कुनै वस्तुको दर, माग बढ्ने विचारअनुसार वस्तुको मूल्य निर्धारित गरी सोही मूल्यमा आँटेर गरिने खरिदबिक्रीको अठोट; सोअनुसार बढी मुनाफा वा लाभको आशाले गरिने जोखिमी कारोबार।

सम्बन्धित शब्दहरू