फानुस
Romanized: phaanusa, phaanus, faanusa, phanus
काँचका वा अन्य धातुका गिलासजस्ता वस्तु एउटै डन्डीमा जडिएको, बत्ती बाल्ने विशेष साधन; पानस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी फानुस]
1
काँचका वा अन्य धातुका गिलासजस्ता वस्तु एउटै डन्डीमा जडिएको, बत्ती बाल्ने विशेष साधन; पानस।