फाल्गुन

Romanized: phaalguna, phaalgun, faalguna, phalgun

सौरमानअनुसार वर्षको एघारौं महिना; माघ र चैतका बिचको महिना; फागुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सौरमानअनुसार वर्षको एघारौं महिना; माघ र चैतका बिचको महिना; फागुन।

सम्बन्धित शब्दहरू