फाल्गुनन्द
Romanized: phaalgunanda, phaalgunand, faalgunanda, phalgunand
किराँत धर्मगुरु समाजसुधारक राष्ट्रिय विभूति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
किराँत धर्मगुरु समाजसुधारक राष्ट्रिय विभूति।
२.
पाँचथर जिल्लामा रहेको एक गाउँपालिका।